एनसीआईले बेल्जियममा शाखा खोल्ने

लन्डन । एनसीआई यूकेले आफ्नो नयाँ शाखा बेल्जियममा खोल्ने तयारी गरेको छ । अध्यक्ष मोहन गुरुङको नेतृत्वमा बेल्जियम पुगेको टोलीले नयाँ शाखाको लागि छलफल चलाएको हो । हिजो आइवार सम्पन्न छलफलमा सहभागीहरु संस्थाको नयाँ शाखा खोल्न उत्साहित भएका थिए । भेलामा बेल्जियमका एनआरएन पूर्वअध्यक्ष युवराज गुरुङ, आइसीसी सदस्य जानकी गुरुङ र बर्तमान उपाध्यक्ष पदम गुरुङले … Continue reading एनसीआईले बेल्जियममा शाखा खोल्ने